skip this काठमाण्डौं महानगरपालिका ११

राष्ट्रिय सभा गृहमा रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा सुरू भएको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम सुरू भएको हो।

आज नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरूहट-थारूवान अभियान्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समायोजन घोषणा हुन लागेको हो।
घोषणा सभामा सहभागी हुन नेता कार्यकर्ताहरू उपस्थित भएका छन्।