skip this काठमाण्डौं महानगरपालिका ११

हिरासतमा रहेका ओली भेट्न शिक्षण अस्पताल पुगिन् विद्यादेवी

प्रहरी हिरासतमा रहेका नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल पुगेकी छन् ।

उनले सोमबार अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।