skip this वडा नं १६ बालाजु च:मती

जनकपुरधाममा सवा लाख दीप प्रज्वलनको तयारी

जनकपरधामस्थित राम जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलनको तयारी गरिँदै । भारतको अयोध्यामा हुन लागेको राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा जानकी मन्दिरमा आज सवा लाख दीप प्रज्वलन गरिँदैछ ।