लियोनार्डो डिक्याप्रियो र केट विन्सलेटले फिल्म निर्माता जेम्स क्यामरुनको १९९७ को ब्लकबस्टर ‘टाइटानिक’ को अन्तिम दृश्यमा समातेको काठको स्ल्याब एक लिलामीमा ५ करोड रुपैयाँ (४७१८,७५०) भन्दा बढीमा बिक्यो।