अर्थमन्त्री वर्षमान पुनले ०८१ देखि ०९१ लाई कृषिमा लगानी दशक घोषणा गरेको बताएका छन् । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले ०८१ देखि ०९१ लाई कृषिमा लगानी दशक घोषणा गरिएको जानकारी दिएका हुन् ।