ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौँ । ताप्लेजुङमा गए राती भूकम्प गएको छ ।

ताप्लेजुङको खेजेनिम आसपास ४।=म्याग्निच्युडको भूकम्प गएको हो ।

शनिबार राती १०.१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।