विद्यार्थीसहित स्कुल बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

पोखरा । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार पोखरा(२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।