काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको ब्रेन ट्युमरका कारण निधन भएको छ ।ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो । उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही आज बन्द हुने उच्च अदालत पाटनले जनाएको छ ।उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको गरिदै छ ।

















