काठमाडौँ, १० भदौ स् प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजकि सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । वैदकि सनातन हन्दिू धर्मावलम्बीले ॅश्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तपिूर्वक मनाउँदैछन् ।
यस्तै गौरा पर्वका अवसरमा आज राजधानीको टुँडखिेलमा कार्यक्रम आयोजना गरएिको छ ।


















