काठमाडौ । मध्य शहरको बाटो अबरुद्ध हुने गरेर टुकुचामा भासिएर धराप बनेको सडक हप्तौसम्म पनि बनाउने सुरसार नगरे पछि हाम्रा पाठले यसतर्फ सरोकारवालाको ध्यान पुगोस भनि फोटो खिचेर पठाउनु भएको छ । रामहरि पौडेलले लेख्नु भएको छ , सडक विभागल काठमाडौ महानगरले न्युरोडमा फुटपाथ विस्तार सुरु गर्दा महानगरको सडकमा आफ्नो अधिकार हुने भन्दै विस्तार अभियानमा अवरोध मात्र पुर्याएन सहरभरीको सडक छेउमा बिजुलीको खम्बामा स वि लेखेर सडकामा आफ्नो अधिकार दाबी गर्याे ।तर टुकुचामा भासिएको सडक मर्मत गर्ने अझै सुरसार छैन।सडकको खाल््ट्टा्टो पुरी सडक बनाउन सम्बन्धित निकायको छिटो ध्यान जाअोस । पाठबृद्ध यस्ता समाचार तपाईसंग भए हामीलाई पठाउनु होस हामी प्रकाशित गर्दछौ । तस्बिर रामहरि पौडेल ,सान न्यूज


















