प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले दिउँसो ४ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका हुन् । अमेरिकामा भएको यूएन महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै स्वदेश फर्किएका हुन् ।