नेपाल प्रहरी विधेयक २०८१ दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा पेस गरेको विधेयक सर्वसम्मतिले समितिमा दफावारको छलफलका लागि पठाइएको हो ।