
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक काठमाडौँ, २१ चैतः कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव सङ्कलन तथा छलफल’ हुँदै । तस्बिरः गोपाल दाहाल÷रासस