काठमाडौंको भृृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीकेन्द्र तथा मनोरञ्जन पार्कको रुपमा रुपान्तरण गरिने भएको छ ।
सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।