हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ले पायो मान्यता

हर्क साङपाङको ‘श्रम संस्कृति पार्टी’ले मान्यता पाएको छ । निर्वाचन आयोगले आज धरान उपमहानगरपालिकाका मेयर साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको हो ।

आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयम् उपस्थित भएका छन् ।