२० मंसिर, काठमाडौं। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् ।सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई
उचित मुआब्जा नदिई अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि आक्रोसित उनले सामाजिक सञ्जालबाटै राजीनामा दिएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘ आजदेखि उज्यालो नेपालपार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।‘
![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






