उमेदवारी दर्ता गर्न झापा पुगे बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उमेदवारी दर्ता गराउन झापा पुगेका छन् ।

मंगलबार बिहान ११ बजे आफ्नो उमेदवारी दर्ता गराउने गरी झापा क्षेत्र नम्बर ५ मा पुगेको उनको सचिवालयले जनाएको छ ।