प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गरेको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामा छलफल भएको हो ।
छलफलमा अर्थमन्त्री वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीसँग सहभागी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


















