काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको स्रोतले जनाएको छ ।
यद्यपि कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन ।