प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । उनले प्रधानमन्त्रीले संसदको अपमान गरेको, नीति तथा कार्यक्रमको समयमा अनुपस्थित रहेको र संसदीय मर्यादा पालना नगरेको आरोप लगाएका छन्।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीलाई “असक्षम र असफल” भन्दै नैतिकताको आधारमा पद छोड्न आग्रह गरेका हुन्।

695721181_1040679144950798_192977007493421431_n