अब जनताले भन्नुपर्ने अवस्था आयो-भो, यस्तो सुशासन चाहिँदैनः शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो- ‘भो, यस्तो सुशासन चाहिँदैन।’