पाकिस्तानका पेट्रोल पम्प सञ्चालकहरू हड्तालमा उत्रिएका छन् । सरकारसँगको वार्ता निष्कर्षमा नपुगेपछि उनीहरूले देशभर अनिश्चितकालीन हड्तालको घोषणा गरेका छन् । हड्तालका कारण जुलाई २२ को मध्यराति १२ बजेदेखि पाकिस्तानभरका सबै पेट्रोल पम्प अर्को सूचना जारी नभएसम्म बन्द रहनेछन् ।
अल पाकिस्तान पेट्रोल पम्प ओनर्स एसोसिएसनले जारी गरेको विज्ञप्तिमा पेट्रोलियम मन्त्री अली परवेज मलिकसँग भएको वार्तामा पेट्रोल पम्प सञ्चालकको मार्जिन वृद्धि र पेट्रोलियम पदार्थको मूल्य दैनिक निर्धारण गर्ने सरकारी प्रस्तावमा सहमति हुन नसकेको जनाएको छ ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






