तीन दिनदेखि परेको अविरल वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा भारी हिमपात भएको छ। हिमपातसँगै नाम्खा गाउँपालिका–६ को न्यालु लेक र वडानम्बर ५ को नारा लेक सडक बन्द भएको हो ।नाम्खा गाउँपालिका–६ को लिमीका तिल, जाँङ, हल्जी आउजाउ गर्न बन्द भएको छ ।