आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा साझेदारी दलसँग बैठक बस्ने भएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । बुधबारमात्रै सत्तारुढ दलको बैठक बसेको थियो ।