सुनको मूल्य तोलामा ४०० घट्यो

नेपाली बजारमा आज सुनको मुल्य तोलामा ४०० रुपैयाँ घटेको छ ।

सोमबार सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायि महाँसंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ थियो ।