पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री ओली, सभापति देउवासहित शीर्ष नेताहरूद्वारा श्रद्धाञ्जली(फोटोसहित)

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूद्वारा श्रद्धाञ्जली दिएका छन् । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिएको प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।