क्यासिनो माजोङलाई मुम्बईमा Outstanding Contributor to Tourism Development in Nepal अवार्ड

काठमाडौंस्थित सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङ, नेपाल भारतको मुम्बईस्थित MELUHA “THE FERN” होटलमा आयोजित आठौं हस्पिटालिटी इन्डिया ट्राभल अवार्ड कार्यक्रममा दोस्रोपटक “Outstanding Contributor to Tourism Development in Nepal” अवार्डबाट सम्मानित भएको छ ।

उक्त समारोहका मुख्य अतिथि Travel Agents Association of India (TAAI) का President तथा United Federation of Travel Agents Association (UFTAA) का Global President Sunil Kumar R., Informa Markets-India का प्रबन्ध निर्देशक तथा समारोहको आयोजक SATTE का प्रबन्ध निर्देशक Yogesh Mudras हुनुहुन्थ्यो ।

उक्त समारोहका विशेष अतिथिहरूमा मध्य प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका प्रिन्सिपल सेक्रेटरी तथा मध्य प्रदेश टुरिजम बोर्डका प्रबन्ध निर्देशक Shri Sheo Shekhar Shukla (IAS), Sofitel Mumbai BKC का महाप्रबन्धक मनिष दया, ITC Maratha, मुम्बईका महाप्रबन्धक Mr. Bhagwan Balani, क्यासिनो माजोङ नेपाल, काठमाडौं र नेपालगञ्जका प्रबन्ध निर्देशक श्री विनोद श्रेष्ठ, क्यासिनो माजोङ, काठमाडौंका महाप्रबन्धक अमूल्य राणा, Passionals का Co-founder, India Golf Tourism Association का President तथा EC-TAAI का सदस्य Mr. Rajan Sehgal हुनुहुन्थ्यो ।

उक्त अवार्ड कार्यक्रममा Hospitality India Coffee Table Book पनि लन्ब भएको छ। सो Magazine ले भारत र विश्वका Hospitality Sector लाई जोड्ने छ ।

क्यासिनो माजोङ नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठ विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ। क्यासिनो, होटल तथा रिजोर्टस्, ट्राभल लगायत व्यवसायमा उहाँको लगानी छ।