नेकपा (माओवादी केन्द्र)को सचिवालयय बैठक नेता जनार्दन शर्माले बहिस्कार गरेका छन् । आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नेता शर्मा सहभागी नभएको स्रोतले जनाएको छ ।
‘हिजो आफ्नो कुरा राखेर निस्कनुभएको थियो। आज बैठकमा आउनुभएन,’ उनले भने।शर्माले शनिबारको बैठकमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने पक्षमा फरक मत राखेका थिए।



















