skip this चन्द्रागिरी नगरपालिका

घरसँगै नागरिकता जलेपछि पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको प्रतिलिपि लिएकी छन्।

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भंगालस्थित निवासमा तोडफोड र आगजनी गरिँदा उनको नागरिकता जलेको थियो। उनी मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर प्रतिलिपि लिएकी हुन् ।