skip this वडा नं १६ बालाजु च:मती

उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिन सुरु

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिन सुरु गरिएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपमा उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिने कार्य सुरु गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए ।

आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन जारी छ ।