डडेलधुरा पुगेर बालेनले लेखेः सुदूर अब दूर नाई,झिकै झिकै माया तम्लाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सुदूर अब टाढा नरहेको बताएका छन् ।

बुधबार डडेलधुरा पुगेर हिउँ परेको सडकमा उभिएको तस्बिर राख्दै उनले सुदूर अब दूर नभएको बताएका हुन् । उनले सुदूरपश्चिमका जनतालाई धेरै माया दिनेसमेत उल्लेख गरेका छन् ।