प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहबीच बालेनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।