राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा गृहमन्त्री सुदन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
दीपक भट्ट र शंकर ग्रुपसँगको व्यवसायिक सम्बन्ध सार्वजनिक भएसँगै विवादबीच उनले बुढानीलकण्ठस्थित निवासमा लामिछानेलाई भेटेका हुन्।