राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसहित १९ जना पदमुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता मनिता श्रेष्ठका अनुसार खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आर्चायसहित १९ जना बोर्ड सदस्य पदमुक्त भएका हुन्। यद्यपी आचार्यले यसअघि नै राजीनामा दिएका थिए।
-1777980380.jpg)


















