बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

आर्थिक वर्ष २०८३ / ८४ को बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो साढे २ बजे बस्नेछ । बैठकले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्ने बजेटलाई अन्तिम स्वीकृति दिनेछ ।

क्याविनेटबाट बजेट पारित भएपछि आजै संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गरिने कार्यसूची रहेको छ ।