प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा समसामयिक विषय, सरकारको कामकारबाही तथा अन्य विविध विषयमा छलफल हुने बताइएको छ।