पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् । उनी प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन श्रीलंका जान लागेका हुन् । भ्रमणको मुख्य उद्देश्य प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु हो।
यद्यपि, कुन कार्यक्रम र अन्य भेटघाटको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।















