प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज पनि जारी छ ।
आजबाट ललितपुरमा शुरु भएको बैठक तीन दिनसम्म चल्नेछ । बैठकमा पार्टी पुन:गठन, संगठन सुदृढिकरण, गत निर्वाचन समीक्षा र आगामी कार्ययोजनाका बारेमा छलफल भइरहेको छ ।