लुम्बिनीबिरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

एनपीएल सिजन ३ को उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले पहिले बलिङ गरिरहेको छ । लुम्बिनीका कप्तान रोहित पाैडेलले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।