कला प्रदर्शनी

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी बागमती प्रदेशस्तरीय कला प्रदर्शनीमा समावेश गरिएका कलाकृति । सोमवारदेखि सुरु भएको कला प्रदर्शनी यही चैत १६ गतेसम्म जारी रहने छ ।