आजको मौसम बागमती, लुम्बनिी, कर्णाली र सुदूरपश्चमि प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १८ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चमितरि सरदर स्थानको आसपास र पूर्वतरि सरदर स्थानको दक्षणितरि अवस्थति रहेको जल तथा मौसम वज्ञिान वभिागले जनाएको छ ।

हाल देशभर आंशकिदेख िसाधारणतया बदली रहेको छभने बागमती प्रदेशका केही स्थानमा हल्कादेख िमध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बनिी प्रदेशका एक-दुई स्थानमा हल्कादेख िमध्यम वर्षा भइरहेको छ ।

वभिागद्वारा जारी मौसम पूर्वानुमान बुलेटनिअनुसार आज दउिँसो देशभर आंशकिदेख िसाधारणतया बदली रहने छ । कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहति हल्कादेख िमध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका केही तथा बागमती, लुम्बनिी, कर्णाली र सुदुरपश्चमि प्रदेशका एक /दुई स्थानमा भारी वर्षाको पन िसम्भावना रहेको छ ।

यसैगरी, आज रात िदेशभर आंशकिदेख िसाधारणतया बदली रहने छ । कोशी, मधेस, लुम्बनिी र बाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहति हल्कादेख िमध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बनिी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै भागमा मेघगर्जन र चट्याङसहति हल्कादेख िमध्यम वर्षाको सम्भावना रहेको वभिागले जनाएको छ । कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बनिी, कर्णाली र सुदूरपश्चमि प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पन िसम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहरिो तथा भूक्षयजस्ता प्रकोपको जोखमि वा क्षतबिाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनकि जनजीवनलगायत कृष,ि स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशकि असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ वभिागले अनुरोध गरेको छ ।