बेजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङका लागि तालिबानी राजदूतलाई मान्यता दिएका छन । यो मान्यता संगै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । काबुलकालागि चिनियाँ राजदूत शेङले चिनको यो स्वागतसंगै द”ई देशको सम्वन्ध अझ राम्रो बन्ने प्रतिकृया दिए । चीनले अफगानिस्तानको सार्वभौमसत्ताको सम्मान गर्दै अफगास्तिानमा खानी ठेक्का चलाई रहेको छ । तर बेल्ट एण्ड रोड इनिसिएटिभमा अफगानिस्तानलाई समावेश गरेको कारण बेइजिङको अख्तियार छानबिनमा परेको छ ।





















