skip this वडा नं १६ बालाजु च:मती

युवा पत्रकारहरूको लागि फेलोशिप

प्रत्येक वर्ष, विकासशील राष्ट्रहरूका युवा पत्रकारहरूलाई संयुक्त राष्ट्र संघको महासभाको उद्घाटन सत्रको समाचार समेट्न रेहम अल–फारा मेमोरियल जर्नलिज्म फेलोशिप दिने गरिन्छ । उक्त कार्यक्रमा सहभागिको रूपमा न्यूयोर्क स्थीत संयुक्त राष्ट्र मुख्यालयमा पठाइन्छ । फेलोशिप, जुन सन १९८१ मा स्थापित भएको थियो । विशेष प्रशिक्षण कार्यक्रमहरू, मिडिया आउटलेट नेटवर्किङका अवसरहरू, र संयुक्त राष्ट्र संघका गतिविधिहरूको जनाकारी प्रदान गरिन्छ । फेब्रुअरी १ २०२४ देखि फेलोशिपको लागि आवेदनहरू दिन सकिने छ ।