संयुक्त राष्ट्र संघको नयाँ प्रतिवेदन ‘एशिया र प्रशान्त एसडीजी प्रगति प्रतिवेदन २०२४’ सार्वजनिक भएको छ । सार्वजनिक प्रतिवेदनले १७ दिगो विकास लक्ष्यहरुमा प्रगति असमान र जनसंख्याका विभिन्न खण्डहरुमा एशिया र प्रशान्तका पाँच उपक्षेत्रहरुमा असमान र अपर्याप्त रहेको देखाएको छ ।
साथै, प्रतिवेदनमा महिला, केटीहरू, ग्रामीण जनता र महानगरीय क्षेत्रका गरिबलगायत सीमान्तकृत समूहहरूको शिक्षा र रोजगारीमा पहुँचमा बाधा देखाएको छ भने यि क्षेत्रले २०६२ अघि सबै १७ दिगो विकासका लक्ष्यहरु हासिल गर्ने छैन् ।





















