पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत शुक्रवार ईश्वरपुर नगरपालिकाको फुलजोर चोकस्थित राजमार्गमै माछा फालेर विरोधमा उत्रेका माछा पालक कृषक । कृषि विद्युत मिटरलाई औद्योगिकमा लगिएको विरुद्धमा माछा कृषक संघर्ष समिति सर्लाहीले आधाघण्टा राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेको थियो।



















