काठमाडौ महानगरमा मेयर बालेन शाहलाई अध्याँरोमा राखी भष्ट्राचार

काठमाडौ महानगर बेलाबेलामा भष्ट्राचाको खबरले तरंगित हुने गर्दछन । अहिले पनि महानगरमा लामो समय देखि रजगज गर्दै आएको केही स्वार्थ समुहले मेयर बालेनशाहलाई अध्याँरोमा राखी भष्ट्राचार गर्दै आएको तथ्य फेला परेको छ । २०७९ कार्तिक १८ गते काठमाडौ महानगर र युनिक सेक्युरिटी बिच करारमा नगर प्रहरी उपलब्ध गराउने सम्झौता भएको थियो । उक्त संम्झौता अनुसार करारका नगर प्रहरीले मासिक पारिश्रमिक रु २० हजार ५३२ पाउने उल्लेख छ । तर अहिले मासिक रु १५ हजारमात्र दिने गरिएको छ । करार अनुसारको रकम नदिई महानगरका बालेन शाहालाई अध्याँरोमा राखी भष्ट्राचारर सेक्युरिटिज कम्पिनी मिलेर प्रति नगर प्रहरी रु ५,५००कमिसन खाएर भष्टाचार गरेको गुनासो सेवा करामा रहेका नगर प्रहरीले सान न्युज संग गरे । बृस्तीत जाकारीकालागि तलको मिडियो हेर्नुहोस ।