चोभारको सुख्खा बन्दरगाह र जलविनायक मन्दिरमा पस्यो बाढी

काठमाडौंमा शुक्रबारदेखिको वर्षाका कारण चोभारको सुख्खा बन्दरगाह र जलविनायक मन्दीरमा बाढी पसेको छ । बाढीका कारण बन्दरगाह जलमग्न भएको छ। जलविनायक मन्दिरको छेवैबाट ठूलो बाढी आएको छ।