राष्ट्रपति पौडेलद्धारा शीतलनिवासमा घटस्थापना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतलनिवासमा घटस्थापना गरेका छन् ।

आजैकै दिन सबै नेपालीहरुले घर घरमा जमरा राखेर घटस्थापना गर्ने गर्दछन् ।