राष्ट्रपति चुनाव: हवाई र अलास्काबाहेक अमेरिकाका सबै राज्यमा मतदान सकियो

वाई र अलास्काबाहेक अमेरिकाका अन्य सबै राज्यमा मतदान केन्द्र बन्द गरिएको छ । परम्परागत रूपमा रिपब्लिकन पार्टीको गढ मानिने राज्यहरूमा ट्रम्पले जित्ने अपेक्षा गरिएको छ भने रिपब्लिकन पार्टीको गढ मानिने राज्यहरूमा कमला ह्यारिस विजयी हुने देखिन्छ ।

अमेरिकामा कुल ५० राज्य छन् । नेभाडा राज्यको अन्तिम नतिजा आउन केही दिन लाग्न सक्छ । यहाँ मतदान मुख्यतया मेलमार्फत गरिन्छ ।