विराटनगर महानगरपालिका-४ थानी टोल बस्ने ४० वर्षीय रमेश राजवंशी सोही ठाउँस्थित बस्ता पैनीको पानीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस बारेका प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।